करको दर होइन, दायरा विस्तार र प्रशासन सुधारमा जोड दिन परिसंघ अध्यक्ष पाण्डेको आग्रह
clickmandu.com · Tue Nov 17 06:21:43 UTC 2026

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजस्व वृद्धि गर्न करको दरमा निरन्तर वृद्धि गर्नुभन्दा करको दायरा विस्तार, आर्थिक गतिविधिको औपचारिकीकरण र कर प्रशासनमा सुधार गर्नुपर्ने बताएका छन् ।
करको भार पहिले नै वहन गरिरहेका करदातामाथि थप भार सिर्जना गर्नुभन्दा कर प्रणालीको दायराभन्दा बाहिर रहेका आर्थिक गतिविधि, सम्पत्ति तथा पेसालाई करको दायरामा ल्याउनु बढी प्रभावकारी र न्यायोचित हुने उनले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)