मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

bishowkhabar.com · Tue Nov 17 06:24:44 UTC 2026

काठमाडौं – एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार कतार प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेको हो ।

प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)