राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, कुन क्षेत्रमा को पहिलो ? (सूचीसहित)
reportersnepal.com · Tue Nov 17 06:31:22 UTC 2026

काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिरी राज्यको राजस्वमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई मंगलबार विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
विभागका अनुसार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् भने संस्थागततर्फ सूर्य नेपाल प्रालिले सर्वोत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)