मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

khabarhub.com · Tue Nov 17 06:23:07 UTC 2026

काठमाडौँ – एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन सन्दीप लामिछानेको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली कतार प्रस्थान गरेको छ ।

नोभेम्बर १९ देखि कतारमा सुरु हुने प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)