सबैभन्दा धेरै आयकर तिर्ने स्वास्थ्य तथा शैक्षिक संस्था बन्यो नोबेल मेडिकल कलेज, विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान
swasthyakhabar.com · Tue Nov 17 06:32:00 UTC 2026

काठमाडौं-
राष्ट्रिय कर दिवसको अवसरमा सरकारले स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा धेरै आयकर तिर्ने संस्थाका रूपमा नोबेल मेडिकल कलेजलाई सम्मान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)