नवौँ पटक सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भयो नबिल
ratopati.com · Tue Nov 17 07:00:26 UTC 2026

काठमाडौं । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर बुझाएको भन्दै नेपाल सरकारले नबिल बैंकलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)