मोदीको १२ वर्षे कार्यकाल : विदेश भ्रमणमा ९ अर्ब बढी खर्च
annapurnapost.com · Tue Nov 17 06:57:21 UTC 2026

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हालेको १२ वर्षमा विदेश भ्रमणका क्रममा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। भारतको विदेश मन्त्रालयले संसदका दुवै सदन लोकसभा र राज्यसभामा सोधिएका प्रश्नको जवाफ दिँदै यस्तो जानकारी दिएको हो।
विदेश मन्त्रालयका अनुसार सन् २०१४ जुनदेखि २०२६ जुलाईसम्म मोदीले ८१ देशमा १८३ पटक विदेश भ्रमण गरेका छन्। यस अवधिमा भएका भ्रमणमा ९०० करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)