ह्याम्स अस्पताल सञ्चालक समूहको अटो क्षेत्रमा लगानी, क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडर बने पारस खड्का
swasthyakhabar.com · Tue Nov 17 07:04:16 UTC 2026

काठमाडौं - ह्याम्स अस्पताल सञ्चालन गर्ने ह्याम्स ग्रुपले अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेको छ । ग्रुपको लगानीमा नेपाल भित्रिएको अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त भएका छन् ।
क्यूजे मोटर्सको ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी र पारस खड्काको उपस्थिति थियो । कार्यक्रममा खड्कालाई क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)