पहिलो चौमासिकमा वार्षिक लक्ष्यको २३ प्रतिशत बजेट खर्च, पुँजीगत खर्च सात प्रतिशतमात्रै !
corporatenepal.com · Tue Nov 17 06:50:24 UTC 2026

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारले कूल रु चार खर्ब ९६ अर्ब ५२ करोड ११ लाख बराबर खर्च गरेको हो । यो वार्षिक लक्ष्यको तुलनामा २३ दशमलव ३७ प्रतिशत हुन आउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)