करको दर बढाएर मात्र राजस्व वृद्धि हुँदैन : मुख्यमन्त्री थापा
reportersnepal.com · Tue Nov 17 07:10:14 UTC 2026

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि नहुने बताएका छन् । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर करको आधार फराकिलो बनाउनुपर्नेमा उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)