मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तिहार र छठ बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू)

setopati.com · Tue Nov 17 07:15:51 UTC 2026

तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ।

मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)