मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निजी क्षेत्रलाई राजस्वको स्रोत मात्र नभई आर्थिक विकासको सहयात्री बनाउनुपर्छ : अध्यक्ष अग्रवाल

ratopati.com · Tue Nov 17 07:21:05 UTC 2026

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई सरकारको राजस्व सङ्कलनको स्रोतका रूपमा मात्र नभई आर्थिक विकासको सहयात्रीका रूपमा हेर्नुपर्ने बताएका छन् ।

कर दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रलाई सहभागी नगराई राजस्व वृद्धिको लक्ष्य दीर्घकालीन रूपमा हासिल गर्न नसकिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)