चाडपर्व बिदापछि सरकारी अस्पतालमा बिरामीको चाप, सेवा लिन घण्टौँ लाइन (तस्बिरहरू)
khabarhub.com · Tue Nov 17 07:18:33 UTC 2026

काठमाडौं – तिहार र छठ पर्वको लगातारको सार्वजनिक बिदापछि काठमाडौंका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।
मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)