मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आजदेखि मासु जाँच ऐन कार्यान्वयनमा, जथाभावी पशु बध र मासु बिक्री गर्न नपाइने

nepalpress.com · Tue Nov 17 07:27:48 UTC 2026

काठमाडौं । उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन् ।

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)