लगातारको बिदापछि खुलेका सरकारी अस्पतालमा सेवा लिन घण्टौँ लाइन, तस्बिरहरु
ratopati.com · Tue Nov 17 07:27:12 UTC 2026

काठमाडौं । तिहार र छठ पर्वको लामो सार्वजनिक बिदापछि खुलेको काठमाडौंका प्रमुख सरकारी अस्पतालमा बिरामीको चाप देखिएको छ।
मंगलबारदेखि सरकारी अस्पताल नियमित रूपमा सञ्चालनमा आएसँगै वीर अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने बिरामी तथा आफन्तको भीड लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)