मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजस्व बढाउन करको दरभन्दा दायरा विस्तार र प्रशासनमा सुधार गर्नुपर्छ : अध्यक्ष वीरेन्द्रराज पाण्डे

ratopati.com · Tue Nov 17 07:28:55 UTC 2026

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजस्व वृद्धि गर्न करको दरमा निरन्तर वृद्धि गर्नुभन्दा करको दायरा विस्तार, आर्थिक गतिविधिको औपचारिकीकरण र कर प्रशासनमा सुधार गर्नुपर्ने बताएका छन् ।

करको भार पहिले नै बहन गरिरहेका करदातामाथि थप भार सिर्जना गर्नुभन्दा कर प्रणालीको दायराभन्दा बाहिर रहेका आर्थिक गतिविधि, सम्पत्ति तथा पेसालाई करको दायरामा ल्याउनु बढी प्रभावकारी र न्यायोचित हुने उनले बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)