मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर बने पारस खड्का

kendrabindu.com · Tue Nov 17 07:38:11 UTC 2026

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। ह्याम्स् ग्रुपअन्तर्गतको अटोमोटिभ व्यवसायिक इकाइ हाइली एड्भान्स्ड मोटर्स प्रालिले टेकुस्थित क्यूजे मोटर नेपालको शोरुममा आयोजित विशेष समारोहबीच खड्कासँग सम्झौता गरेको हो।

सन् १९८५ मा गिली ग्रुपअन्तर्गत स्थापना भएको क्यूजे मोटर अन्तर्राष्ट्रिय बजारमा इन्जिनियरिङ, नवीन प्रविधि र गुणस्तरीय मोटरसाइकलका लागि परिचित छ। पारस खड्कासँगको सहकार्यलाई कम्पनीले नेपालमा आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)