राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
ajakoartha.com · Tue Nov 17 07:36:00 UTC 2026

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८१र८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर दातालाई सम्मान गरेको छ ।
आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)