आइएमई उत्कृष्ट करदाताका रूपमा सम्मानित
nepalviews.com · Tue Nov 17 07:56:46 UTC 2026

काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई सम्मान प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)