क्यूजे मोटर नेपालको ब्रान्ड एम्बेसडरमा पारस खड्का
ratopati.com · Tue Nov 17 08:35:34 UTC 2026

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड ‘क्यूजे मोटर नेपाल’ को आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्धित भएका छन् ।
क्यूजे मोटरको नेपालका लागि आधिकारिक विक्रेता तथा ह्याम्स ग्रुपअन्तर्गतको कम्पनी हाइली एड्भान्स्ड मोटर्स प्रालिको आयोजनामा आज काठमाडौंको टेकुस्थित क्यूजे मोटर नेपालको शोरुममा उनले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)