कर प्रशासनको डिजिटल रुपान्तरण सुशासनको अभिन्न अङ्गः अर्थमन्त्री वाग्ले
corporatenepal.com · Tue Nov 17 08:52:54 UTC 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागद्वारा आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)