विश्व अर्थतन्त्र एआईको ‘एउटै खुट्टा’ मा उभिएको छ, लगानी घटे वित्तीय स्थायित्वमा जोखिम : आईएमएफ प्रमुख
clickmandu.com · Tue Nov 17 09:01:03 UTC 2026

एजेन्सी । विश्व अर्थतन्त्र यतिबेला कृत्रिम बुद्धिमत्ता (एआई) को ‘खुट्टामा’ अडिएको बताउँदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले यस क्षेत्रप्रतिको अत्यधिक निर्भरताले विश्वको वित्तीय स्थायित्वलाई जोखिममा पार्न सक्ने चेतावनी दिएकी छन् ।
फिलिपिन्समा आयोजित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) शिखर सम्मेलनको अवसरमा सोमबार सीएनबीसीका जेपी ओङसँग कुरा गर्दै जर्जिएभाले ‘लगानीकर्ताको विश्वासमा अचानक गिरावट आउँदा र एआई क्षेत्रबाट पलायन हुँदा’ आर्थिक वृद्धि कमजोर हुन सक्ने औंल्याइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)