अञ्जनको असन्तुष्टिमा अर्थमन्त्री वाग्लेको प्रतिवाद, निजी क्षेत्रको चरित्रमाथि नै उठाए प्रश्न
ratopati.com · Tue Nov 17 09:06:36 UTC 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठको अभिव्यक्तिमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिवाद गरेका छन् ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व विभागमा आयोजित समारोहमा एफएनसीसीआई अध्यक्ष श्रेष्ठले सरकारको आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले यसको प्रतिवाद गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)