नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री वाग्ले
nepalpress.com · Tue Nov 17 09:04:18 UTC 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)