मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भेन्चर डेट कोषको कर्जा असुली पनि ऋण असुली न्यायाधिकरणबाटै हुने गरी ऐन संशोधन गर्दै सरकार

clickmandu.com · Tue Nov 17 09:14:16 UTC 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ मा संशोधन गरी भेन्चर डेट कोषले प्रवाह गरेको कर्जाको असुलीसम्बन्धी विवाद पनि ऋण असुली न्यायाधिकरणको क्षेत्राधिकारभित्र ल्याउने तयारी गरिएको छ ।

ऐनको दफा २ पछि नयाँ दफा २क थप गर्दै प्रचलित धितोपत्रसम्बन्धी कानुनबमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेका भेन्चर डेट कोषले प्रवाह गरेको कर्जा असुलीमा पनि यो ऐन लागू हुने व्यवस्था प्रस्ताव गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)