मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थमन्त्रीकाे दाबी- ‘नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ’

kendrabindu.com · Tue Nov 17 09:17:29 UTC 2026

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।

आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)