मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले खर्च क्षमतामा सुधार गर्न सकेन, कानुन सुधारमा सकारात्मक पहल- अञ्जन श्रेष्ठ

setopati.com · Tue Nov 17 09:22:00 UTC 2026

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले राजस्व संकलनमा सुधार गरे पनि खर्च गर्ने क्षमता बढाउन नसकेको बताएका छन्।

विशेषगरी पुँजीगत खर्च कमजोर हुँदा अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)