मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घाटामा रहेका निर्जीवन बिमा कम्पनी यसवर्ष लयमा फर्केलान् ? पहिलो त्रैमासले दियो यस्तो संकेत

clickmandu.com · Tue Nov 17 09:34:27 UTC 2026

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ देखि लगातार नाफामा संकुचन व्यहोर्दै आएका निर्जीवन बिमा कम्पनीहरू चालु आर्थिक वर्ष २०८३/८४ मा पनि दबाबमुक्त अवस्थामा छैनन् ।

खासगरी, केही वर्ष यताको लगातारको बाढी पहिरो, न्यून ब्याजदर, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र २०८३ भदौ १० मा आएको रसुवा बाढी जस्ता कारणले दायित्व बढेर जाँदा बिमा कम्पनीको नाफा धक्का पुग्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)