नबिल बैंक सर्वाधिक कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित
newsofnepal.com · Tue Nov 17 09:49:55 UTC 2026

काठमाडौं ।
नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रतर्फ आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । नेपाल सरकारबाट नवौं पटक यो सम्मान प्राप्त गर्न सफल भएसँगै बैंकले राष्ट्रिय राजस्वमा पुर्याउँदै आएको योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)