मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसी के भन्छन्?

setopati.com · Tue Nov 17 09:49:00 UTC 2026

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसीले मेहनत गरेर व्यवसाय गर्ने उद्यमीलाई सम्मान गर्ने परिपाटीले राजस्व वृद्धिमा योगदान पुगेको बताएका छन्।

कर दिवसका अवसरमा मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेबाट सम्मानित भएपछि केसीले यस्तो परिपाटीले व्यवसायीमा उत्साह थप्नुका साथै आपसी प्रतिस्पर्धा पनि बढाएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)