मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

ajakoartha.com · Tue Nov 17 10:05:00 UTC 2026

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको बताएका छन् ।

आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उहाँले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व संकलनमा उत्साह थपिएको दाबी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)