मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सम्मानित

corporatenepal.com · Tue Nov 17 10:16:28 UTC 2026

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरु मध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ ।

आज राष्ट्रिय कर दिवसको अवसरमा कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्पनीका सीईओ विरेन्द्र वैदवार क्षेत्रीलाई सम्मान गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)