नीतिगत सुधारले राजस्व बढेको अर्थमन्त्रीको दाबी
himalpress.com · Tue Nov 17 10:28:34 UTC 2026

काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको र त्यसको कारण नीतिगत सुधार भएको दाबी गरेका छन्।
आन्तरिक राजस्व विभागद्वारा मंगलबार आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व संकलनमा उत्साह थपिएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)