नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री डा वाग्ले
khabarhub.com · Tue Nov 17 10:29:08 UTC 2026

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागद्वारा आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)