मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय कर दिवसमा आन्तरिक राजस्वका ११ उत्कृष्ट कर्मचारी सम्मानित

clickmandu.com · Tue Nov 17 10:38:22 UTC 2026

काठमाडौं । राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभाग तथा मातहतका विभिन्न कार्यालयमा कार्यरत ११ जना कर्मचारीलाई सम्मान गरेको छ । मंसिर १ गते (मंगलबार) आयोजित विशेष समारोहमा विभिन्न तह र पदमा रहेर सेवा पुर्‍याइरहेका कर्मचारीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा आन्तरिक राजस्व विभागमा कार्यरत चार जना कर्मचारी रहेका छन् । जसमा सिनियर डिभिजनल केमिष्ट इश्वर प्रसाद कोइराला, निर्देशक राम बहादुर के.सी., शाखा अधिकृत राजेश पण्डित र कम्प्यूटर अपरेटर राजेन्द्र बहादुर बम रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)