मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

'कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ'

arthadabali.com · Tue Nov 17 10:39:37 UTC 2026

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर प्रणालीलाई राजस्व सङ्कलनमा मात्र सीमित नराखी लगानी प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रभावकारी माध्यम बनाउनुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)