मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मङ्सिर ५ र ६ गते ललितपुरमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने

ratopati.com · Tue Nov 17 10:44:24 UTC 2026

काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले आगामी मङ्सिर ५ र ६ गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी प्रविधि, स्टार्टअप तथा नेपाली प्रविधि कम्पनीलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)