राष्ट्रिय कर दिवसको अवसरमा सीजी इम्पेक्स सम्मानित
lokaantar.com · Tue Nov 17 10:44:49 UTC 2026

वस्तु व्यापारको कारोबार गर्ने करदातामध्ये बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सीजी इम्पेक्स प्रालिलाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर दातालाई सम्मान गर्ने क्रममा मंगलबार सरकारले सीजीलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)