कर प्रशासन डिजिटल बनाउनेदेखि कर विवाद समाधानसम्म सरकारको जोड : अर्थमन्त्री वाग्ले
nepalsamaya.com · Tue Nov 17 10:46:30 UTC 2026

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले कर प्रशासनलाई प्रविधिमैत्री, सरल, सहज र पारदर्शी बनाउने बताएका छन्।
राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले कर प्रशासनको डिजिटल रूपान्तरण, कर अनुपालना अभिवृद्धि तथा कर विवाद समाधान र कर न्यायलाई सरकारले प्राथमिकतामा राखेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)