मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसभित्रका शक्ति संघर्षबाट बाहिरिँदै पूर्णबहादुर खड्का र शेखर कोइराला

baahrakhari.com · Tue Nov 17 10:50:20 UTC 2026

काठमाडौं । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको राजनीतिक क्रियाकलापबाट टाढा पुगेका छन् । लामो समय पार्टीको केन्द्रीय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरेका यी दुई नेता यतिखेर निष्क्रिय छन् ।

उनीहरू दुवैजना यसपालि कांग्रेस महाधिवेशनमा देखिएनन् । पूर्वसभापति शेरबहादुर देउवा समूहको हुँदै गरेको १५औँ महाधिवेशनका क्रियाकलापमा पनि देखिएका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)