भारतले दियो ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति
setopati.com · Tue Nov 17 10:58:00 UTC 2026

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँद याममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)