कर प्रशासनमा एआईदेखि डिजिटल स्टिकरसम्म, आन्तरिक राजस्व विभागका १५ संकल्प
setopati.com · Tue Nov 17 11:07:31 UTC 2026

आन्तरिक राजस्व विभागले कर प्रशासनलाई प्रविधिमैत्री र सेवामुखी बनाउँदै आगामी आर्थिक वर्षमा ७ खर्ब ७५ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने संकल्प गरेको छ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभागले कर प्रणालीमा सुधार, डिजिटल सेवा विस्तार, कर चुहावट नियन्त्रण र कर विवादको शीघ्र निरूपणलाई प्राथमिकतामा राख्दै १५ बुँदे संकल्प सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)