मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ र रुसी राष्ट्रपतिसँगको वार्ताअघि ट्रम्प पुगे फिलिपिन्स

janaaastha.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिलिपिन्सको राजधानी मनिला पुगेका छन् । दक्षिण एसियाली राष्ट्रहरुको संगठन आसियानको शिखर सम्मेललाई सम्बोधन गर्न उनी २० घण्टे राजकीय भ्रमणका लागि त्यहाँ पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)