मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल नियुक्त

ratopati.com · Tue Nov 17 11:28:28 UTC 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (SAARC CCI) को पर्यटन समितिको संयोजकमा नियुक्त भएका छन्।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समिति बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)