इनमसँग आर्थिक कारोबार देखिएको आरोपमा पक्राउ परेर महेश श्रेष्ठविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
setopati.com · Tue Nov 17 11:24:53 UTC 2026

हिरासतमा रहेका इनम सापकोटासँग आर्थिक कारोबार देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरूद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
उनीविरूद्ध मंगलबार जिल्ला अदालत काठमाडौंबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)