सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा आइएमई सम्मानित
setopati.com · Tue Nov 17 11:25:13 UTC 2026

रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)