दमकको भाटभटेनी मंसिर ५ देखि सञ्चालनमा आउने
clickmandu.com · Tue Nov 17 11:27:15 UTC 2026

काठमाडौं । झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केट आगामी मंसिर ५ गतेदेखि सञ्चालनमा आउने भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको लुटपाट तथा आगजनी पश्चात बन्द रहेको भाटभटेनीको दमक शाखा मंसिर ५ देखि सञ्चालनमा आउने भएको हो ।
लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको दमक शाखा पुनः सञ्चालनमा आउने भएसँगै स्थानीय उपभोक्तामा उत्साह थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)