मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पदमा नियुक्ति, अख्तियारले दायर गर्‍यो मुद्दा

himalpress.com · Tue Nov 17 11:39:34 UTC 2026

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा शैक्षिक योग्यता नक्कली फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)