मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महेश श्रेष्ठलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

ratopati.com · Tue Nov 17 11:46:31 UTC 2026

काठमाडौँ। ईनम सापकोटासँग कनेक्सन देखिएपछि पक्राउ परेका महेश श्रेष्ठलाई अदालतले थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल श्रेष्ठलाई मंगलबार अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)