राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित
arthasarokar.com · Tue Nov 17 11:48:36 UTC 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)